काठमाडौं । नशा एल्बमको शिर्ष गीत “अरुकै सिन्दुरले सजिए पनि” बोलको गीत सार्वजनिक भएको छ । गायक तथा संगीतकार कन्काइष्ट राईको आवाजमा रहेको उक्त गीत सार्वजनिक भएको हो । निकेश खड्काको निर्देशनमा रहेको गीतमा नायिका वर्ष सिवाकोटी, नायक पुष्प खड्का र पवन भट्टराईको अभिनय रहेको छ । भने गीतको छायाँकनमा बुद्ध थापाले गरेका हुन् । […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2W95j2B
No comments:
Post a Comment