काठमाडौं , २४ पुष । शहीद स्मारक ए डिभिजन लिगको उपाधि पक्का गरिसकेको मनाङ मस्र्याङदीको लिगको अन्तिम खेलमा गएर आफ्नो अपराजित यात्रालाई टुंग्याएको छ । लिगको अन्तिम खेलमा फ्रेन्ड्ससँग १÷० गोल अन्तरले पराजित भएको मनाङको अपराजित हुँदै उपाधि जित्ने सपनामा पूर्णविराम लागेको हो । फ्रेन्ड्सका विकाश लामाले दोस्रो हाफको इन्जुरी समयमा मिनेटमा गरेको गोल नै […]from खेल – News24 : Premium News Channel http://bit.ly/2SHR0Qp
No comments:
Post a Comment