काठमाडौं, २ माघ । २७ औं ओपन इन्टरनेसनल सोतो कपमा सहभागी हुन २१ खेलाडीसहित २५ सदस्यीय नेपाली सोतोकान कराते टोली बिहीबार भारतको कोलकोत्ता प्रस्थान गर्ने भएको छ । माघ ५ र ६ गते हुने प्रतियोगितामा सुशान्त कुमाल, सुनील सेन्चुरी, अडोल्फ अलेक्जेण्डरजङ सापकोटा, मनोज घलान, रोमन तामाङ, समिर लामा, शुलभ थापा, सविन्द्र शाही, दिपेश राई, प्रनिश […]from खेल – News24 : Premium News Channel http://bit.ly/2TV9tJw
No comments:
Post a Comment