Sunday, January 20, 2019

बार्सिलोनाद्वारा लेगानेस ३-१ले पराजीत

स्पेनिस ला लिगा फुटबलमा  आइतबार राति भएको खेलमा बार्सिलोनाले लेगानेसलाई ३-१ ले पराजित गरेको छ । लेगानेस विरुद्ध खेलको ३२ औं मिनेटमा औस्मान डेम्बेलेले एक गोल गरे जसले बार्सिलोनालाई अग्रता दियो । पहिलो हाफमा बार्सिलोना एक गोलमा रह्यो भने लेगानेसले एक गोल पनि गर्न सकेन । लेगानेसको तर्फबाट ५७ औं मिनेटमा मार्टिन ब्राइथवाइटले गोल गर्दै […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2R24FQs

No comments:

Post a Comment