बसन्त खतिवडा सिमरा, १० माघ । थ्रीस्टार क्लव सिमरामा जारी दशौं सिमरा गोल्डकपको फाईनल प्रवेश गरेको छ । सिमरा रंगशालामा भएको आजको खेलमा हिमालयन शेर्पा क्लवलाई १–० ले पराजित गर्दै थ्रीस्टार फाईनल प्रवेश गरेको हो । थ्रीस्टारलाई फाईनलमा पु¥याउन बिदेशी खेलाडी फोफना फोडे नायक बने । फोडेले खेलको ७१ औं मिनेटमा गोलरक्षक बल नियन्त्रणका लागि अघि […]from खेल – News24 : Premium News Channel http://bit.ly/2RNuN74
No comments:
Post a Comment