Monday, January 28, 2019

कप्तान खड्काको शानदार शतक, युएईलाई हराउँदै नेपालको एक दिवसीय खेलमा ऐतिहासिक जित

हरिशजंग क्षेत्री काठमाडौं, १४ माघ । संयुक्त अरब इमिरेट्स युएईविरुद्धको तेस्रो तथा निर्णायक खेलमा नेपालले बाजी मारेको छ । नेपालले घरेलु टोली युएईलाई पराजित गर्दै तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय श्रृंखलामा कब्जा पनि जमाएको छ । कप्तान पारस खड्काको शतकमा प्रेरित नेपालले युएईलाई ४ विकेटले हराउदै नेपालले युएईलाई ३ खेल श्रृंखलामा दुई एकले हराएको हो । […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2ScooBD

No comments:

Post a Comment