Wednesday, January 16, 2019

रोनाल्डोको एक गोलले युभेन्टसलाई सुपर कपको उपाधि

क्रिस्टियानो रोनाल्डोको एक गोलले युभेन्ट्सलाई इटालियन सुपर कप फुटबलको उपाधि जिताएको छ । रोनाल्डोले युभेन्टस गएपछि पहिलो पटक आफ्नो एक निर्णायक गोलले उपाधि जिताएको हो । साउदी अरेवीयाको जेदाहमा बुधबार राति भएको फाइनलमा एसी मिलानलाई १–० ले पराजित गर्दा रोनाल्डोले निर्णायक गोल गरेका हुन् । युभेन्ट्सले कीर्तिमानी आठौं पटक सुपर कप जित्दै सुपर कप सिजनको […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2RS5P5A

No comments:

Post a Comment