Monday, January 7, 2019

सलमान खानमाथि जोन अब्राहमको कमेन्ट, ‘रेस ३’लाई बनाए मजाक !

एजेन्सी । बलिउड अभिनेता जोन अब्राहमले आफ्नो जुनै फिल्मले पनि दर्शकहरुलाई मनोरञ्जन दिदै आएका छन् । जोन फिल्म ‘सत्यजेव जयते’को सफलतापछि अर्को फिल्म ‘बाटला हाउस’को सुटिङमा ब्यस्त छन् । भर्खरै अभिनेता जोनले सोसल मिडियामा कलाकारहरुलाई ट्रोल बनाउने र हाइयेष्ट पेड कलाकारहरुको लिष्टमा सामेल लगाएतका मुद्धाहरुमा सवाल गरेका छन् । जोनले इन्टरटेनमे्न्ट पोर्टललाई दिएको अन्तर्वार्तामा भने, […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2AAs3iO

No comments:

Post a Comment