Wednesday, January 16, 2019

विवाहपछि दीपिकाले रणवीरमाथि लगाएको तीन प्रतिबन्ध

बलिउड फिल्म उद्योगकै सर्वाधिक चर्चित जोडी रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणले केहि समयअघि विवाह गरे । विवाहपछि गृहस्थीमा ब्यस्त यी जोडीबिचको एक अर्काप्रतिको केयरिङ र प्रेमका कुराहरुले अझै बलिउडमा चर्चा चलिरहेको छ । विवाहपछि दीपिकाले रणवीरमाथि केहि प्रतिवन्ध लगाएकी छिन् जुन रणवीरले पालना गर्नै पर्ने छ ।फिल्मफेयरसँगको एक अन्तर्वार्ताको क्रममा रणवीरले सो खुलासा गरेका […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2HhxDwe

No comments:

Post a Comment