काठमाडाैं । स्पेनिस ला लिगा अन्तरगत आफ्नो १९औं खेलमा उपाधिको दाबेदार मानिएको बार्सिलोनाले सहज जित निकालेको छ । नेपाली समयअनुसार सोमबार बिहान सम्पन्न खेलमा बार्सिलोनाले पाहुना टोली एइबारमाथि ३–० को शानदार जित निकालेको हो । घरेलु मैदानमा आइतबार राति भएको खेलमा बार्सिलोनाको सहज जितमा अर्को दुई गोल लुइस स्वारेजले गोल गरे भने एक गोल लियोनल […]from खेल – News24 : Premium News Channel http://bit.ly/2VYfkQ2
No comments:
Post a Comment