काठमाडाैं । पहिलो सोलु गायन स्टार प्रवेश राईको ‘पग्ली बग्ने हिउँ नदी’ बोलको गीत सार्वजनिक भएको छ । राष्ट्र गानका रचनाकार व्याकुल माइलाको शब्द रहेको उक्त गीतमा सङ्गीत जसिहाङ राईले गरेका छन् । सङ्गीत संयोजन भने नोर्बु शेर्पाको रहेको छ । गीतले समसामयिक नेपाली सामाजिक मनोविज्ञानको मर्मस्पर्शी चित्र बोकेको छ । हिमालयमा भन्दा बढी मनमा […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2Yaehgq
No comments:
Post a Comment