एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा उपाधि दाबेदार भारतले सहज जित निकालेको छ । बिहीबार भएको खेलमा वेष्ट इन्डिजलाई १२५ रनको ठूलो अन्तरले पराजित गर्दै भारत सेमिफाइनल प्रवेशको यात्रालाई सहज बनाएको हो । म्यान्चेस्टरमा भारतले दिएको २६९ रनको लक्ष्य पछ्याको वेष्ट इन्डिजले ३४ ओभर २ बलमा पूरै विकेट गुमाउँदै मात्र १४३ रन बनायो । वेष्ट […]from खेल – News24 : Premium News Channel https://ift.tt/2KIkJbq
No comments:
Post a Comment