एजेन्सी । एकदिवसिय विश्वकप क्रिकेट अन्तर्गत हिजो राति समपन्न खेलमा पाकिस्तानले अफगानिस्तानलाई ३ विकेटले पराजित गरेको छ । योसँगै पाकिस्तान अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ । २ सय २८ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले अन्तिम ओभरको २ बल अगाडी ७ विकेटको क्षतिमा लक्ष्य पुरा गरेको हो । अन्तिम ओभरमा ६ रन चाहिएको अवस्थामा इमाद […]from खेल – News24 : Premium News Channel https://ift.tt/323usyG
No comments:
Post a Comment