नायिका प्रियंका कार्कीले लेस्वियन अर्थात दुई महिलाको प्रेममा आधारित वेब सिरिज ‘जस्ट अनोदर लभ स्टोरी’को फस्ट लुक सार्बजनिक गरेकी छिन् । प्रियंकाले आफ्नो होम प्रोडक्सनको पहिलो प्रस्तुती स्वरूप लेस्वियन कथामा आधारित सिरिज निर्माण गर्ने भएकी हुन् । सिरिजमा दुई युवतीबिचको प्रेम सम्वन्धलाई दर्शाइएको छ र उक्त भूमिकामा प्रियंका कार्की र सृष्टि श्रेष्ठ देखिनेछन् । प्रियंका […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2NkukY2
No comments:
Post a Comment