काठमाण्डौँ । समाजसेवी तथा गीतकार दुर्गा प्रधानको ‘हजार गल्ती’ सार्वजनिक भएको छ । गीतकार प्रधानको एल्वम वन्ली फर यूमा रहेको दोश्रो गीत ‘हजार गल्ती’को म्यूजिक भिडियो सार्वजनिक भएको हो । मोडल रिमा विश्वकर्मा ,विनोद न्यौपाने को मूख्य अभिनय रहेको सो गीतको म्यूजिक भिडियोमा बाल कलाकारको रुपमा गीत पछाईले अभिनय गरेकी छिन् । निशान कश्यपले निर्देशन […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2X7i0Kx
No comments:
Post a Comment