Tuesday, June 25, 2019

नेइमार बार्सिलोना फर्किए, नेइमार र बार्सिलोबीच ५ वर्षे सम्झौता !

एजेन्सी । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) का ब्राजिलियन सुपरस्टार नेइमार बार्सिलोना फर्किएका छन् । 90मिन डट कमको अनुसार उनले पाँच वर्षका लागि बार्सिलाेनासँग सम्झौता गरेका हुन् । स्पेनिस मिडिया स्पोर्टका अनुसार बार्सिलोनाका अध्यक्ष जोसेफ मारिया बार्टामेउ र नेयमारबीच सम्झौता भइसकेको जनाएको छ । सन् २०१७ मा उनी विश्व किर्तिमानी रकम १९८ मिलियन पाउण्डमा […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2LbzeUG

No comments:

Post a Comment