एजेन्सी । उपाधि दाबेदार अर्जेन्टिना कोपा अमेरिका २०१९ को सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति भएकाे खेलमा भेनेजुएलालाई २-० गाेल अन्तरले हराउँदै अर्जेन्टिनाले अन्तिम ४ मा स्थान बनाएको हो । अर्जेन्टिनालाई सहज जित दिलाउनका लागि लौटारो मार्टिनेजले र जिओभानी लो सेल्सोले गोल गाेल गरे । अर्जेन्टिनाले पहिलाे हाफमा एक गाेल गर्याे भने एक गाेल […]from खेल – News24 : Premium News Channel https://ift.tt/2XDmU6f
No comments:
Post a Comment