एजेन्सी । नेदरल्याण्डस र इटली महिला विश्वकप फुटबलको अन्तिम आठमा प्रवेश गरेका छन् । फ्रान्समा जारी प्रतियोगिता अन्तर्गत मंगलबार राति भएको खेलमा नेदरल्याण्ड्सले जापानलाई २–१ र इटलीले चीनलाई २–० ले पराजित गर्दै क्वाटरफाइनलमा आफ्नो स्थानमा सुरक्षित बनाएका हुन्। नेदरल्याण्डसको जितमा दुवै गोल लिक मार्टेन्सले गरेकी हुन् । जापानका लागि युइ हसेगवाले एक गोल फर्काइन् । […]from खेल – News24 : Premium News Channel https://ift.tt/2ILLmdm
No comments:
Post a Comment