Saturday, June 29, 2019

काेपा अमेरिका : सुआरेजले पेनाल्टी गाेल गर्न नसक्दा उरुग्वे क्वाटरफाइनलबाटै बाहिरियो

एजेन्सी । बार्सिलोना फरवार्ड लुइस सुआरेजले टाइब्रेकरमा गोल गर्न नसक्दा उरुग्वे कोपा अमेरिकाबाट बाहिरिएको छ । नेपाली समय अनुसार आइतबार बिहान भएको खेलमा पेरुले उरुग्वेलाई टाइब्रेकरमा ५-४ ले पराजित गर्दै गरेको हो । निर्धारित ९० मिनेटको समय गोलरहित बराबरीमा सकिएपछि खेलको नतिजा टाइब्रेकरबाट लिइएको थियो । उरुग्वेका दुई स्टार फरवार्ड लुइस सुआरेज र एडिन्सन काभानीले […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2IX9V7a

No comments:

Post a Comment