काठमाडौं । आईसीसी विश्वकप क्रिकेटमा आज न्युजिल्याण्ड र पाकिस्तानबीच प्रतिस्पर्धा गर्दैछन् । पाकिस्तानविरुद्व जित निकाल्दै न्युजिल्याण्ड दुई खेल अगावै सेमिफाईनल यात्रा तय गर्न चाहन्छ । निकै फर्ममा देखिएको न्युजिल्याण्डले पाकिस्तानविरुद्व सहज जित निकाल्ने कप्तान केन विलियम्सले बताएका छन् । तर सेमिफाईनल पुग्ने सम्भावना बलियो बनाउन पाकिस्तानलाई अन्तिम मौका छ । उसलाई अन्तिम ४ को यात्रा […]from खेल – News24 : Premium News Channel https://ift.tt/2ZKS0pS
No comments:
Post a Comment