Friday, June 28, 2019

श्रीलंकामाथि दक्षिण अफ्रिकाको शानदार जित, १ विकेटकाे क्षतिमा लक्ष्य पुरा

एजेन्सी । एक दिवसिय विश्वकप क्रिकेट अन्तर्गत शुक्रबार राति समपन्न ३५ औँ खेलमा दक्षिण अफ्रिकाले श्रीलंकामाथि शानदार जित निकालेको छ । २ सय ४ रनको विजयी लक्ष्य पाएको दक्षिण अफ्रिकाले १ विकेटको क्षतिमा नै लक्ष्य पुरा गरेको हो । दक्षिण अफ्रिकाकाको जितमा कप्तान फाफ डु प्लेसिसले १ सय ३ बलमा १० चौका र १ छक्का […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2xkAsVs

No comments:

Post a Comment