काठमाडौं । आईसीसी विश्वकप क्रिकेटमा आज पाकिस्तान र अफगानिस्तानबीच प्रतिस्पर्धा हुदैछ । सेमिफाईनलमा स्थान बनाउन कोशिश गरिरहेको पाकिस्तानले लड्स मैदानमा एसियाली प्रतिद्वन्दी अफगानिस्तानसंग खेल्न लागेको हो । यसपछि पाकिस्तानले बंगलादेशसंग खेल्नेछ । प्रतियोगितामा अफगानिस्ता जित विहिन छ । घर फर्कनु अघि अफगानिस्तान एक जित दर्ता गर्न चाहन्छ । पछिल्लो खेलमा न्युजिल्याण्डलाई हराएको टिमलाई पाकिस्तान अफगानिस्तानविरुद्व […]from खेल – News24 : Premium News Channel https://ift.tt/2JdUeHJ
No comments:
Post a Comment