काठमाडौं । विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गतको ३८ औँ खेलमा घरेलु टोली इङ्ल्यान्डसँग भारत ३१ रनले पराजित भएको छ । जितसगै इङ्ग्ल्यान्डले सेमीफाइनल पुग्ने सम्भावना जीवितै राखेको छ। टस जितेर बर्मिङ्घमको एजबेस्टनमा पहिले ब्याटिङ गरेको इङ्ल्यान्डले ३३८ रनको लक्ष्य दिएको थियो । इङ्रल्यान्डले ५० ओभर खेल्दै ७ विकेटको क्षतिमा ३३७ रन बनाएको थियो। जितका लागि ठुलो […]from खेल – News24 : Premium News Channel https://ift.tt/2NpbiQl
No comments:
Post a Comment