Sunday, June 30, 2019

विश्वकप क्रिकेटः शानदार सुरुवात गरेको इंग्ल्याण्डद्वारा भारत सामु ३३८ रनको लक्ष्य पेश

काठमाडौं । इंग्ल्याण्डमा जारी विश्वकप क्रिकेटको आजको महत्वपूर्ण खेलमा इंग्ल्याण्डले भारतलाई ३ सय ३८ रनको लक्ष्य पेश गरेको छ । टस जितेर पहिलो व्याटिङ रोजेको इंग्ल्याण्डले गतिलो सुरुवात गरेको थियो । घरेलु टोली इंग्ल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेटको खर्चमा ३ सय ३७ रन बनाएको छ । पहिलो विकेटको रुपमा जान्सोन रोयलाई गुमाउँदा उस्ले १ […]

from खेल – News24 : Premium News Channel https://ift.tt/324f3xN

No comments:

Post a Comment