एजेन्सी । टी–२० विश्वकप एसिया फाइनल क्वालिफायरका लागि नेपाली टोलीको घोषणा भएको छ । नियमिततर्फ १४ र चार वैकल्पिक खेलाडीको नाम छनौट गरिएको हो । पारस खड्काको कप्तानीमा रहेको टोलीमा अविनाश बोहोरा र पवन शरार्फले स्थान बनाएका छन् । नेपाली टोलीका नियमित सदस्यहरु बसन्त रेग्मी, विनोद भण्डारी, दिपेन्द्र सिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललितनारायण […]from खेल – News24 : Premium News Channel https://ift.tt/2RNUOQj
No comments:
Post a Comment