Saturday, June 29, 2019

न्युजिल्यान्डमाथि अष्ट्रेलिया ८६ रनले विजयी, ट्रेन्ट बोल्टको ह्याट्रिक खेर

एजेन्सी । एकदिवसिय विश्वकप क्रिकेट अन्तर्गत हिजो राति समपन्न खेलमा अष्ट्रेलियाले न्युजिल्यान्डलाई ८६ रनले पराजित गरेको छ । तीव्र गतिका बलर ट्रेन्ट बोल्टको अन्तिम ओभरको ह्याट्रिक लिए पनि न्युजिल्यान्डकाे फितलाे प्रदर्शन हुँदा अष्ट्रेलियाले जित हात पारेको हो । न्युजिल्याण्डका बोल्टले अन्तिम ओभरमा ह्याट्रिक गरेका थिए । बोल्टले अन्तिम ओभरको तेस्रो बलमा अष्ट्रलियाका उस्मान खवाजा, चौँथोमा […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2XcT6Jc

No comments:

Post a Comment