हरिशजङ्ग क्षेत्री कंचनपुर । मार्सलआर्ट तर्फको चर्चित खेल तेक्वान्दोको कालो पेटी तेस्रो डानको ग्रेडिङ्ग कार्यक्रम सम्पन्न भएको छ । कंचनपुरको सदरमुकाम महेन्द्रनगर स्थित कभर्डहलमा नेपाल तेक्वान्दो संघको वार्षिक कार्यक्रम अनुसार सुदुरपश्चिम प्रदेशको तेस्रो डानको ग्रेडिङ्ग कार्यक्रम सम्पन्न भएको हो । सुदुरपश्चिम प्रदेश तेक्वान्दो संघको आयोजनामा भएको कालो पेटी तेस्रो डानको ग्रेडीङ्गमा सुदुरपश्चिमका ६ जना महिला […]from खेल – News24 : Premium News Channel https://ift.tt/2xps9b7
No comments:
Post a Comment