महेन्द्रनगर । प्रधानमन्त्री महिला टी ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि एपीएफले जितेको छ । कञ्चनपुरको कभर्डहल क्रिकेट मैदानमा आज भएको फाइनलमा सुदुरपश्चिम प्रदेशलाई ६ विकेटले पराजित गर्दै एपीएफ च्याम्पियन बनेको हो । उपाधिसंगै एपीएफले ५ लाख नगद प्राप्त गरेको छ । यस्तै उपविजेता सुदुरपश्चिमले ३ लाख प्राप्त गर्यो । यसअघि एपीएफले प्रदेश १ लाई हराएर फाइनल […]from खेल – News24 : Premium News Channel https://ift.tt/2Fy99LZ
No comments:
Post a Comment