एजेन्सी । एक दिवसिय विश्वकप क्रिकेट अन्तर्गत हिजो राति समपन्न खेलमा पाकिस्तानले न्युजिल्यान्डलाई ६ विकेटले पराजित गरेको छ । २ सय ३८ रनको मध्यम लक्ष्य पाकिस्तानले ४९।१ ओभरमा ४ विकेटको क्षतिमा पुरा गर्दै जित हात पारेको हो । पाकिस्तानका बाबर आजमको शतकसँगै शीर्ष चारमा रहेर सेमिफाइनल खेल्ने संभावना पाकिस्तानको ७ खेलमा ३ जित छ ।पाकिस्तानको […]from खेल – News24 : Premium News Channel https://ift.tt/2J8CjSR
No comments:
Post a Comment