काठमाडौं, १५ असार । सन्तोष सेनको आगामी फिल्म ‘प्रेमगीत–३’को ‘गीत’ बन्ने सौभाग्य क्रिष्टिना गुरुङले पाएकी छिन् । निर्माण पक्षले आह्वान गरेको अडिशनमा दुई हजार सात सय चौध जना प्रतिस्पर्धी मध्ये उत्कृष्ट २५ मा परेकी क्रिष्टिनाले अन्य २४ प्रतिस्पर्धीलाई पछि पार्दै ‘गीत’ पात्रको लागि छनौट भएकी हुन् । निर्माता सेनले आफ्नो फेसबुक मार्फत ‘प्रेमगीत–३’को मुख्य अभिनेत्रीको […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2FEUpuv
No comments:
Post a Comment