काठमाडौं । शाहिद कपुर अभिनित फिल्म ‘कविर सिंह’ले बक्स अफिसमा राम्रो ब्यापार गरिरहेको छ । यो फिल्मले पहिलो साता मल्टिप्लेक्स, सिङ्गल स्क्रिन्स, मेट्री सिटिज र मास वेल्ट हरेक सर्किटमा जमेर ब्यापार गरेको छ । ट्रेड एनालिष्ट तरण आदर्शका अनुसार ‘कविर सिंह’ले सातौं दिन अर्थात विहीबार मात्रै पनि १३.६१ करोडको कमाई गरेको छ । यो फिल्मले […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2X4baFr
No comments:
Post a Comment