Thursday, June 27, 2019

कोपा अमेरिका : सेमिफाइनल पुग्याे ब्राजिल, आगामी भेट काे सँग ?

काठमाडाैँ । आयोजक ब्राजिल कोपा अमेरिका कपको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार बिहान भएको पहिलो क्वाटरफाइनलकाे खेलमा ब्राजिलले पाराग्वेलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । ५८ औं मिनेटमा फाबियल भल्बुएनाले राताे कार्ड पाएपछि पाराग्वे दश खेलाडीमा झरेको थियो । एक खेलाडी कम भएको अवस्थामा पनि ब्राजिलले पाराग्वे […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2XaQrVi

No comments:

Post a Comment