Friday, September 6, 2019

गाईजात्रालाई यसपटकदेखि प्रदेश–प्रदेशमा पु-याइयो : हाँस्यव्यंग कवि शैलेन्द्र सिम्खडा

काठमाडौं । यो वर्षको गाईजात्रा पहिलो भन्दा विशेष भएको हाँस्यव्यंग कवि शैलेन्द्र सिम्खडाले जानकारी गराउनुभएको छ । न्यूज २४ टेलिभिजनको नियमित प्रस्तुति ‘छ प्रश्न’मा टिभी जर्नलिष्ट अञ्जुला बानियाँसंग कुरा गर्दै उहाँले आफूहरु गाइजात्राको अन्तिम चरणमा रहेको बताउँदै यो वर्ष गाईजात्रालाई नयाँ मोड दिइएको बताउनुभएको छ । नियमित काठमाडौंमा मात्र हुने गाईजात्रालाई प्रदेश–प्रदेशमा गाईजात्रा भनेर सातै […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2HQoYP3

No comments:

Post a Comment