Monday, January 14, 2019

राखेप तालिम तथा प्रशिक्षण विभागका पूर्व निर्देशक स्व. पाण्डेप्रति श्रद्धाञ्जली अर्पण

काठमाडौं, पुस ३० गते । राष्ट्रिय खेलकुद परिषद् राखेप अन्तर्गत तालिम तथा प्रशिक्षण विभागका पूर्व निर्देशक एवं ब्याडमिन्टनका पूर्व मुख्य प्रशिक्षक स्व. दिलेन्द्रवीर पाण्डेप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । राखेपअन्तर्गत तालिम तथा प्रशिक्षण विभागले सञ्चालन गरेको प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कार्यशालाको समापनका अवसरमा एक मिनेट मौन धारण गरी पाण्डेप्रति श्रद्धाञ्जली व्यक्त गरिएको हो । […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2VSq4zp

No comments:

Post a Comment