काठमाडौं । नेपाल ह्याण्डबल संघको आयोजनामा माघ १–३ गतेसम्म काठमाडौं कपनस्थित ह्याण्डबल खेल मैदानमा “महिला तथा पुरुष खुला राष्ट्रिय ह्याण्डबल प्रतियोगिता–२०७५” हुने भएको छ । नेपाल ह्याण्डबल संघका वरिष्ठ उपाध्यक्ष एवम प्रतियोगिता संयोजक राम कृष्ण केसीका अनुसार प्रतियोगितामा पुरुष÷महिलातर्फ समान ३ टिमको सहभागिता रहने छ । दुवै समूहका विजेतालाई २० हजार र उपविजेतालाई १५ हजार […]from खेल – News24 : Premium News Channel http://bit.ly/2Mahnf7
No comments:
Post a Comment