काठमाडौं । ईमनमैजु डोजोले प्रथम उपत्यकाव्यापी गोदावरी मेयर कप कराते प्रतियोगिताको उपाधि शनिबार जितेको छ । अल नेपाल वादोकाइ कराते संघ तथा आईडब्लुएफ शाखा डोजो ठेचोद्वारा संयुक्त आयोजित प्रतियोगितामा मनमैजुले ११ स्वर्ण र ३ रजत जित्दै टिम च्याम्पियनको उपाधि उचाल्यो । ३ स्वर्ण र ४ रजतसाथ सतुंगल डोजो दोश्रो तथा ३ स्वर्ण र २ रजतसाथ […]from खेल – News24 : Premium News Channel http://bit.ly/2RqkHZE
No comments:
Post a Comment