राजु पौडेल, पाँचथर । पाँचथरको फिदिममा जारी रुस्लान दशौँ फाल्गुनन्द गोल्डकपको उपाधिका लागि विभागीय टोली त्रिभुवन आर्मी क्लब र झापा ११ एफसी भिड्ने भएका छन् । आज सम्पन्न अन्तिम सेमिफाइनल खेलमा भारतको रोयल एफसी दार्जीलिङलाई २–१ गोलअन्तरले पराजित गर्दै आर्मीले झापासँगको भेट पक्का गरेको हो । फिदिमस्थित फिदिम माविको खेलमैदानमा सम्पन्न प्रतिस्पर्धात्मक खेलमा आर्मीले खेलको […]from खेल – News24 : Premium News Channel http://bit.ly/2CgzT0R
No comments:
Post a Comment