Wednesday, January 23, 2019

कपिल शर्माले विवाहको तेस्रो रिसेप्शन पार्टी दिँदै, भारतका प्रधानमन्त्री मोदी पनि सहभागी हुने

ऐजेन्सी । चर्चीत भारतीय कमेडियन कपिल शर्माले आफ्नो विवाहको तेस्रो रिसेप्शन पार्टी दिने भएका छन् । डिसेम्बर १२/१३ मा कपिल शर्मा र उनकी प्रेमीका गिन्नी चतरथको विवाह भएको थियो । विवाहपछिको पहिलो रिसेप्शन पार्टी अमृतसरमा दिएका कपिलले दोस्रो रिसेप्सन मुम्बइमा दिएका थिए । त्यसपछि उनले तेस्रो रिसेप्सन दिल्लीमा दिने भएको भारतीय सञ्चार माध्यमले जनाएको छ […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2sK8fVM

No comments:

Post a Comment