Wednesday, January 23, 2019

धनगढी प्रिमियर लिगलाई आइसिसीको मान्यता, अब विदेशी खेलाडी टिममा राख्न पाउँने

काठमाडौँ । धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को मान्यता प्राप्त गरेको छ ।डिपिएल तेस्रो संस्करणको प्रतियोगिता यही माघ २६ गतेदेखि फागुन ११ गतेसम्म धनगढीमा आयोजना हुँदैछ । योसँगै डिपिएलका लागि अन्तर्राष्ट्रिय खेलाडी ल्याउन बाटो खुलेको छ । आइसिसीको मान्यताबिना प्रतयोगितामा विदेशी खेलाडी टिममा ल्याउन पाइँदैन ।तर अब डिपिएलमा विदेशी खेलाडी राख्न पाइने […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2WmaH2q

No comments:

Post a Comment