Saturday, January 12, 2019

पाँच तस्वीरमा ग्ल्यामरस हिना खान, बन्यो भाइरल !

एजेन्सी । ‘बिग बोस’की कन्टेस्टेन्ट तथा भिटि अभिनेत्री हिना खान जहिल्यै पनि आफ्नो ग्ल्यामरस लुकका कारण चर्चामा रहँदै आएकी छन् । केही दिनदेखि हिनाको केही तस्वीरहरु सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । जुन तस्वीरहरुमा हिना खान निकै सुन्दरी देखिएकी छन् । हिना खानले यी तस्वीरहरु सामाजिक सञ्जाल इन्टाग्राममा सेयर गरेकी हुन् । यी तस्वीर सेयर […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2RqqBtu

No comments:

Post a Comment