Saturday, January 12, 2019

मनमोहन कपः रोमाञ्चक खेलमा प्रदेश ४ ले बाजी मा¥यो

अमर काफ्ले, इनरुवा । ओभरको अन्तिम बलमा प्रदेश ४ का मेखबहादुर सेनले निर्णायक रन बटुल्दै मनमोहन स्मृति एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा टिमलाई जित दिलाएका छन् । सुनसरीको इनरुवामा जारी प्रतियोगितामा प्रदेश ४ लाई जितका लागि अन्तिम ओभरमा ४ रनको खाँचो थियो । अन्तिम ओभर बलिङ गरेका एपीएफका कमल सिङ ऐरीले ५ डट बल फयाल्दै […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2M6EEyG

No comments:

Post a Comment