Saturday, January 12, 2019

नेपाली महिला टोलीको लगतार दोस्रो जित, सरिताले लिइन् ४ विकेट

एजेन्सी । थाइल्याण्डमा जारी थाइल्याण्ड महिला टी –ट्वान्टी स्म्यास क्रिकेटमा नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले लगातार दोस्रो जित दर्ता गरेको छ । आज भएको दोस्रो खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको हो। तेर्थाई क्रिकेट मैदानमा भएको खेलमा मलेसियाले दिएको ६२ रनको लक्ष्य १६ दशमलव २ ओभरमा चार विकेट गुमाएर लक्ष्य भेट्टायो। नेपालका लागि रोमा […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2snbFxt

No comments:

Post a Comment