काठमाडाैँ । इंग्लिस प्रिमियर लिग (इपिएल) फुटबलमा भिन्नाभिन्नै खेलमा लिभरपुल र चेल्सी विजयी भएको छ । लिभरपुलले व्रिगटोनलाई १–० गोल अन्तरले पराजित गरेको छ । यस्तै अर्को खेलमा चेल्सीले न्युक्यास्टललाई २–१ गोलले पराजित गरेको छ । लिभरपुलको जितमा मोहमद सलाहले गोल गरे । सुरुवाती समयदेखि नै दबावमा राखेको लिभरपुलले कठिन जित हाँसिल गरेको छ । […]from खेल – News24 : Premium News Channel http://bit.ly/2Chgv44
No comments:
Post a Comment