Sunday, January 13, 2019

खप्तड गोल्डकप: ए डिभिजन लिग विजेता मनाङ मस्र्याङदीलाई पराजित गर्दै पुलिस सेमिफाइनलमा

धनगढी । मनाङ मस्र्याङदीलाई पराजित गर्दै पुलिस खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । ए डिभिजन लिग विजेता मनाङलाई १\० ले पराजित गर्दै पुलिसले अन्तिम चारमा स्थान बनाएको हो । धनगढी रैगशालामा भएको खेलमा पुलिसलाई जित दिलाउन खेलको एक मात्र गोल ७०औँ मिनेटमा निर कुमार राईले गरे । तेज तामाङले प्रहार गरेको कर्नर बल मान […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2AIYZWp

No comments:

Post a Comment