काठमाडौं, पुस २९ गते । पारा राष्ट्रिय खेलकुद च्याम्पियनसिपअन्तर्गत राष्ट्रिय पारा भारोत्तोलन प्रतियोगिताको महिला ५५ केजीमा रजनी राईले आइतबार स्वर्ण जितेकी छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा राष्ट्रिय पारा भारोत्तोलन खेलकुद संघ नेपालको व्यवस्थापनमा भएको प्रतियोगितामा रजनीले ४० केजी भार वहन गरिन् । अनु राई ९३५ केजी० तथा हेमकुमारी राई (३० केजी) […]from खेल – News24 : Premium News Channel http://bit.ly/2FvDSKr
No comments:
Post a Comment