काठमाडौ । थाइल्याण्डमा यही जनवरी १२ देखि १८ तारिखसम्म आयोजना हुने महिला टी–२० स्मास क्रिकेट प्रतियोगिताका लागि बुधबार नेपाली महिला क्रिकेट टोलीको घोषणा गरिएको छ । प्रशिक्षक विनोद दास र आईसीसीका प्रतिनिधि सहितको टोलीले रुबिना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय खेलाडीको घोषणा गरेको हो । जस्मा रुबिना क्षेत्री (कप्तान), सिता रानामगर (उपकप्तान), करुणा भण्डारी, सरिता मगर, […]from खेल – News24 : Premium News Channel http://bit.ly/2FkrFsP
No comments:
Post a Comment