सुनसरी । इनरुवामा चलिरहेको जारी मनमोहन एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई बिशाल रन अन्तरले पराजित गर्दै दोस्रो जित निकालेको छ । बुधबार पाँचौ दिनको खेलमा त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई २४९ रन अन्तरले पराजित गर्दै प्रतियोगितामा आफ्नो दबदबा कायम गर्न सफल भएको छ । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले […]from खेल – News24 : Premium News Channel http://bit.ly/2FjePdo
No comments:
Post a Comment