Tuesday, January 15, 2019

स्म्यास क्रिकेट : थाइल्याण्डलाई ९ विकेटले हराउँदै नेपनल सेमिफाइनलमा प्रवेश

एजेन्सी । थाइल्याण्डमा जारी महिला टी–ट्वान्टी स्म्यास क्रिकेटमा नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ। आज भएको खेलमा नेपालले आयोजक थाइल्याण्ड ‘ए’ लाई ९ विकेटले हराउँदै समूह विजेताका रूपमा सेमिफाइनल पुगेको हो। तेर्थई क्रिकेट मैदानमा बुधबार नेपालले टस जितेर ब्याटिङ रोजेको थाइ टोलीलाई १६ औं ओभरमा १९ रनमा अलआउट गरेको थियो ।  २० रनको […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2TMqDsu

No comments:

Post a Comment