Tuesday, January 15, 2019

विश्वसामु नेपाललाई चिनाउने ५ खेलाडि, खेलकुद क्षेत्रमा किन विकास भएन ?

काठमाडौँ । हाम्रो हरेक समाजमा रहेका बालबालिका तथा युवाहरूमा विभिन्न खेलप्रति रूचि रहेको हुन्छ । खेलकुदले मान्छे मान्छेबीच सामूहिक भावनाको विकास गराउनुका साथै आपसी प्रतिस्पर्धाको भावना जगाउँछ । खेलकुदले एकातिर प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गराउँछ भने अर्कातिर आपसी भाइचाराको भाव जगाउँछ । नेपालमा राम्रो प्रतिभा, क्षमता हुँदा हुँदै पनि अवसरको अभावमा ती प्रतिभाहरू दबिएर ओझेल परेर रहेका […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2DdkJLA

No comments:

Post a Comment