काठमाडौँ । अन्तर्राष्ट्रिय महिला नेत्रहीन टी ट्वान्टी क्रिकेट सिरिजको पहिलो खेलमा नेपालले पाकिस्तानलाई १० विकेटले हराएको छ। विश्वमै पहिलो पटक आयोजना भइरहेको पाकिस्तानमा जारी अन्तर्राष्ट्रिय सिरिजमा नेपालको महिला नेत्रहीन क्रिकेट टिमले पाकिस्तानको महिला नेत्रहीन क्रिकेट टिमलाई १० विकेटको फराकिलो अन्तरले हराएको हो । मंगलबार लाहवरस्थित किन्नर्ड दकलेजको क्रिकेट मैदानमा भएको खेलमा नेपाली बलरहरुले उत्कृष्ट प्रदर्शन […]from खेल – News24 : Premium News Channel http://bit.ly/2Gap2cl
No comments:
Post a Comment